Posted by: Rahuldai July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

हसुर्‍याइ को ट्याम भए छ। सबैजना हसुर्न लाग्या होला। आफ्नो त आज अर्ली हसुर्‍याइ। आशिरबाद लिने दिने चल्या रहेछ। महिला संघ को उपस्थिती न्यून देखिएको छ। काम चोर् हरुले चोर्न न पाएको जस्तो देखिन्छ।

Read Full Discussion Thread for this article