Posted by: Birkhe_Maila July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लोल!

 

रिट्ठेले आशीष दिन नजानेको ठहर:

 

हालै रिट्ठेले जिम्माल बुढालाई दिएको आशीष,  भाषिक, सामाजीक तथा प्राकृतिक रुपमै गलत तथा असंभव भएको कारणले निज रिठाराम भविष्यमा कुनैपनि आशीष लिन वा दिन अयोग्य हुने ठहर मन्त्रीपरीषद्ले गरेको छ। 'छोराको बाउ भएस' जस्तो पूर्णतया: प्राकृतीक तथा सामाजीक आशीषलाई निजले गलत बुझ्दै धम्मरधुसे पूरुषलाई 'छोरा पाउन' जस्तो कुरा गरेर आफू स्वयँ आशीष लिन वा दिन बात बन्चित भएका छन्।

चौ मं प

Read Full Discussion Thread for this article