Posted by: ritthe July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लोल! जिम्माल बा ! लोल

लहरेको नाम दिन प्रतिदिन लहलाउदै गएर लास्टमा यती लम्बिन्छ कि लहरे ले लाइनमा बसेर नाम भन्नु पर्‍यो भने लाइन एकातिर लहरे एकातिर हुने कुरा पक्का छ !

ल ल हुन्छ जिम्माल बा मलाई देको त्यो आशिर्वाद म ब्याज सहित् फर्काउदैछु !

"आगुन पनि होइन एइ साल भित्रै जिम्माल बा ले एउटा मात्र पनि होइन दुई दुइवोटा घोत्ले मात्र होइन माहा घोत्ले छोरो पाउन !"

Read Full Discussion Thread for this article