Posted by: Rahuldai July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम, रिट्ठे, बिर्खे अनी लहरे।

रिट्ठे बजिया लाई नि के आशिर्बाद दिए होला बुढाले पनि नियमा कानून को त खयाल गर्नु पर्छ नि। फेरी रिट्ठे नि अझै चिट्ठी को ब्यहोरा मै सास अड्केको जस्तो कुरा गर्छ। कुरा बुझ्या भए मरिजाम।
चिया को लागि चेली लाई धन्यवाद।

Read Full Discussion Thread for this article