Posted by: ritthe July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

>>>तेत्रो बेथा लाउदा नि हाउँरो रिट्ठे बज्जेले घच्चिको चौतारी बनाएछ, लु फलोस फुलोस यो बर्ख जोइको पोइ भएस आउने साल घोत्ले छोरोको बाउ भएस!<<<

आहा !

अरु कुरा तेस्तै हो जिम्माल बा अब त्यो चिट्ठीको ब्यहोरा मै भर पर्छ आशिर्वाद कत्तिको लाग्नी हो भनेर !

Read Full Discussion Thread for this article