Posted by: chipledhunga July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ओहो हेर्दै कस्तो मिठो होला जस्तो चिया ल्याइछन् चेलीले। बरु यसो जेरी पनि खान पाइएला कि?
ठुल्दाइ, भेटघाट रमाइलो भो। आजै विवरण पेश गर्ने प्रयास गर्छु।
ठुलि छु ख? तरकारी बेपार कस्तो चल्दै छ? के के छ डोकोमा आज?
Read Full Discussion Thread for this article