Posted by: Rahuldai July 14, 2008
Login in to Rate this Post:
0
?
तारेमाम, चिप्ले गुरु अनी चेली नानी।
चिप्ले गुरु को जिम्माले संग को अपूर्ब भेट्घाट कस्तो रह्यो? सबिस्तार लेख्नु परो।
चिया खै चेली? चियाको लागि पिया नै पर्खनु पर्ने हो कि?