Posted by: chipledhunga July 14, 2008
Login in to Rate this Post:
0
?
उकालीमा पनि हजुर मोटर जाँदो रहिछ
डाइबर दाइलाई छ सलाम माया सलल जाँउ हिंड रेलैमा
ईन्द्रकमल फूलको हजुर बोटै मरी गयो
चल्नै छाड्यो बासना माया सलल जाँउ हिंड रेलैमा
सोमबारे जदौ। चिया नास्ता खान पाउँ।