Posted by: Rahuldai July 13, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम, नयाँ चौतारीमा नयाँ तारेमाम।
यसपाली पनि  बोर को  लास्टाँ झुन्डिनु परो, आफ्नो त कर्मै उस्तो।

रिट्ठे ले मनले चिताएको पुगोस। जय होस्, रिट्ठे को।

अन्तरे दाई, आकाशी मैया, लहरे बौचा लाई पनि रात्रीकालिन तारेमाम।
Read Full Discussion Thread for this article