Posted by: SurNaTal July 12, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
मैले हिन्दी धेरै पछी मात्र राम्रो संग बुझ्न थालेको। हिन्दी बुझ्न थालने बेलातिर यो गीत यती भित्र सम्म छिर्यो कि सदै अमिट बनेर बसेको छ।
Read Full Discussion Thread for this article