Posted by: Rahuldai July 11, 2008
Login in to Rate this Post:
0
?
तारेमाम के को हल्ला जी।
चिनजान भएको ठीक साँचो हो, साईनो चाँही न खोलुम क्या र।
एक दम मन तातो स्वागत छ, चौतारीमा।
बिर्खे जिम्माल ले न्वारन गरिदिनु हुने नै छ।
म: म: रेसिपी त ईमेल मा त्यो नि फिमेल भए मात्र दिन मिल्छ।