Posted by: ritthe July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

क्यारिचौ ए पातकी गाउले हो?

ओहो हल्ला दाई पनि आज चौतारीमा? ल भब्य स्वागत छ हजुरलाई हल्ला दाई ! यि चौतारीका अवतारीहरु यस्तै छन है, बेला न कुबेला बजी नयला भने झै गर्छन् !

चेली त्यो म:म को फोटो कस कस्ले टास्या थ्यो सबैलाई साराप्या हो मुइले ! हेहे

Read Full Discussion Thread for this article