Posted by: चेली July 11, 2008
चाहन्न म
Login in to Rate this Post:     0       ?        

बिष्ट हजुरबा, शुरुवात कसै कसैले त गर्नैपर्यो नि होइन र, हामीलाई बाटो देखाउने अग्रजहरुलाई त्यसै भुल्नदिन कहाँ भयो त? त्यही शुरुवात  गरेको हो मैले पनि!!!

नेप्चे दा', म पनि लेख्थें भानु जयन्तीमा कविता । भानु जयन्ती आउँदा त सानो तिनो चाड आएजस्तै लाग्थ्यो !

चिप्लेज्यू, साँच्चै किन त्यस्तो हुन्छ ?

Read Full Discussion Thread for this article