Posted by: Birkhe_Maila July 11, 2008
Echoes of the heart
Login in to Rate this Post:     0       ?        

यि सब माया प्रेमको कुरामा
मैले मेरो आश्था र बिश्वास हराएको थिएँ
अनि म तिम्रो शब्दमा हराएँ
जहाँ म मेरो दिलको गित सुन्न सक्थेँ

मैले मेरा सबै साहसहरु संगालेँ
र तिम्रो अगाडि आएँ
त्यस दिन देखि मैले थाहा पाएँ
तिम्रो लागि मैले महशुस गर्नेकुरा सबै सत्य रहेछ

अब त तिमि मेरो मुटुमा बास गर्छौ
अझ सपनामा पनि म तिमीलाई भेट्टाउँछु
तिमी सधैँ मेरो सोचाइमा हुन्छौ
जसले मेरो चित्कारहरु बन्द गरिदिन्छन
(जसले मलाई मेरो चिच्याहट बाट पर लैजान्छन)

डट डट डट डट ...

के हो नेप्चे बुरो लोप परे जस्तो छ नि  अहम अहम्!

Read Full Discussion Thread for this article