Posted by: Birkhe_Maila July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

चौतारी मन्त्रीपरीषद्को सुचना:

 

धेरै पदको पदभार खाइपाई आएका श्री लहरेकान्त लाकौलको कर्तव्यनिष्टालाई ध्यानमा राखि, चौतारीका औतारीहरुका भोक, पेटपुजन तथा पकवान प्रेममा उनले आज देखाएको सहयोग देखेर मन्त्रिपरीषद, उनलाई आजबाट "चौतारी पकवान बाँडफाँड समिती" बिभाग गठन गर्दै त्यसको 'प्रमूख' को पदभार दिन चाहन्छ! निजको अब लेखिने पुरा नाम र पदमा यो पद पनि थप्नु पर्ने हुन्छ!

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

Read Full Discussion Thread for this article