Posted by: बिस्टे July 11, 2008
चाहन्न म
Login in to Rate this Post:     0       ?        

मेरा भाइबैनालाई तिम्रो नाम थाह छैन
तिम्रा कृति पढ्ने मेरा दाइदिदीलाई चाह छैन

 

धेरै राम्रो छ चेली नानी,
आजकल को भाई बहिनी लाई भानु को नाम था नभए पनि चेली बहिनी ले चाँही भानुभक्त को सम्झना मा एत्ती राम्रो कबिता लेख्दिएकोमा धेरै खुशी लागेको छ्।

Read Full Discussion Thread for this article