Posted by: ritthe July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

तिनका सत्यनास हुने ! तिनले पनि भोकले चुर भा' बेला ८४ ब्यन्जनको फोटा मात्र हेरेर चित्त बुझाउनु परोस ! तिनका नि आन्द्रा बाटरिउन्जेल सम्म म:म त हैन त:त नि कसैले नसोधुन ! तिनका साखा सन्तान कसैले पनि कायादाको म:म बनाउन नजानुन !

 

Read Full Discussion Thread for this article