Posted by: बिस्टे July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
ओहो चेली ले ल्याको त झन हेर्दाइ खाउ खाउ लाग्यो, ल मैले त साटे है।
मलाई यो लाम्चो पारेर म्;म: बटार्नै आउँदैन भन्या,
ठुल्दाइ स्टेप बाइ स्टेप तरिका बताउनु पर्‍यो लौ।
सधैं चार कुना च्याप्यो अनी बाटर्दियो,यो लाम्चो स्टैल को म्:म: को स्वादनै फरक हुन्छ।
Read Full Discussion Thread for this article