Posted by: chipledhunga July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

काकाकाका लहरे बाउचा। यत्तिका गाम्ले छन् एक प्लेट म:मले पुग्छ भन्या? एउटा एउटा म:म पनि पुग्दैन। बिहान चिया नास्ता त राम्रो मिलेन मिलेन, अहिले भोकले रन्थनिएर आम्दा पनि यस्तो।
Read Full Discussion Thread for this article