Posted by: Rahuldai July 11, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

 

नेत्रे तारेमाम।

ओहे रिट्ठे भन्नु पनि हद हुन्छ नि?

रिट्ठु भन्दा त कोइ कोइ आफ्नै मान्छेले भन्या जस्तो लागेर कान ठाडो पार्या त खुसट बुढ्ढा पो रइछ !


झन सोझो ह्यान्सी देखेर आमिर खान को जस्तो रोल दिएको छ, जिम्मी बुढाले। कुम्ले लाई जस्तो कुखुरा चोर् को रोल दिनु पर्ने हो कि? ( अझ बङ्गुर चोर् रे)।

Read Full Discussion Thread for this article