Posted by: Sarkozy July 11, 2008
सेन्ट जेविएर, रातो बङला
Login in to Rate this Post:     0       ?        
सेन्ट जेविएर, रातो बङला मा पढ्ने लाई किन सामान्य स्कुल को भन्दा बढी इज्जत दिन्छ हाम्रो समाज ले? के उनिहरु साची नै देश कै लागि तेती महत्वपूर्ण साबित भएका छन? के उनिहरुको योग्दान महेन्द्र माद्यामिक वा रातामाते स्कुल बाट पढ्ने को भन्दा साची नै बढी छ नेपाली समाज मा? के उनिहरुको देश प्रतिको माया अरुको भन्दा बढी छ? आखिर के गरेका छन उनिहरुले देश को लागि जस्को कारण ले नेपाली समाज ले त्यहाँ पढ्नेलाई बेग्लाई पर्स्पेक्तिव बाट हेर्छ?    
Read Full Discussion Thread for this article