Posted by: Rahuldai July 11, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाअा?
शुक्रबारे लरखराउदो जदौ।
ढोका खोल्न नि कोइ आएन छ, असत्तीहरु हिजै शुक्रबार मनाएर घाम शिरानमा पुग्दा सम्म सुतेर बसिराक्या होलान।
कोइ छ???????????
चिया एक कप खान मुन लागो।