Posted by: Rahuldai July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

लौ आज कार्जेकरम सुरु भाई सकेको रहेछ। रात्रीकालिन तारेमाम।


लौ मलाई माइतिघर फिलिम को "न मान लाज यसरी " र कुमारी फिलिमको " सुनौला घाम झुल्केन, रुपौला जुन टल्केन" भन्ने गाना सुन्न मन लागो।
 

Read Full Discussion Thread for this article