Posted by: dipika02 July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
लौ न हर्क दाइले कस्तो गाली गरेको
जहिले पनि बजाइदेको त थिएनी।
आज धेरै भयो के यो कम्प्युटर्मा हेरेको, आँखा दुख्यो के तेसैले जान्छु भनेको नि।
बाख्राको पुच्छर हल्लिदा कहिले हासेको छु र?  कहिले लाउरिनी भन्नु हुन्छ कहिले बजिनी रे
Read Full Discussion Thread for this article