Posted by: Rahuldai July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

धेरै दिन पछी देखियो नमे काका त, कता भासिनु भाको हो त्यसरी? एकमुष्ठ तारेमाम!


यही चौतारीको पेज न २१ हेर्नुस् त? पूण्टे बुढा को चिल्लो खप्पर, मणी झै चम्केको छ। कुम्भ मेलाँ, पूण्टे दम्पती, अन्तरे दम्पती, ठुलदाइ दम्पती, पर्बते मार्साब, रिट्ठे पट्ठो, लहरे बौचा लगायतका देखिएका थिए क्या र।

Read Full Discussion Thread for this article