Posted by: dd_sh July 10, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        
समय: राती ११:५८

स्थान:
crazZ को सुत्ने कोठा

crazZ ओछायानमा सुती रहेकी छ| मन्द मन्द स्वोर मा सास फेरेको आवाज सङ बिच बिचमा केहि घ्वार घ्वर  घुरेको आवज आएरहेको थियो थियो |

 हावा हरु चलेको सङै
बिस्तारै बिस्तारै झयाल को पर्दा हरु हल्लिन थाल्यो|

कहि पर कुकुर् रोयेको सुनिन थाल्यो|

बिस्तारै .....................................एौटा सेतो आक्रिती त्यो कोठा मा प्रबेश गरेको देखियो|

 त्यो कुकुर् रोयेको आवज अझै प्रस्ट सङ सुनिन थल्यो,

 कोठमा घडिको टिक् टिक् अवाज आएरहेको थियो, लाग्दथियो त्यो घडि अरु दिन भन्दा आज निकै चाडो चलिरहेको थियो|



टिक् . टिक
टिक् . टिक टिक् . टिक टिक् . टिक




 त्यो सेतो आक्रितिले बिस्तारै आफ्नो हात 
crazZ तिर बढायो|

सायद केहि चिसो कुराले छ
एको हुनाले crazZ बिस्तारै क्रज्य् चलमलाउन थालि,

र बिस्तारै आखा उघारेर क्रजि ले त्यो सेतो आक्रिति लाई हेरि,

तेस् बखत् बाहिर जोड को साथ बिजुलि चम्क्यो|

 त्यो बिजुलि को प्रकाश मा  त्यो सेतो आक्रिति र
crazZ अझ प्रस्ट रुपमा देखिये


तेस पछी
 
जोड्ले  चिच्चाएको आवाज आयो|
आ.............................. आ,.............................................










अनि फेरि ठुलो आवज् मा फेरी चिच्चायेको आवाज सुनियो


ममी............................................ कस्तो डरलाग्दो .................. मान्छे


तेस लगतै त्यो सेतो आक्रिती त्यहाँ बाट गायब भयो

 झ्यालअको पर्दा अझै हल्लिरहेको थिओ र सँगइ
ो कुकुर् रोयेको आवज अझै अाइरहेको थिओ

[ Crazz, this is written in a humourous sense from one of your fan, SORRY if its hurt you]
Read Full Discussion Thread for this article