Posted by: SurNaTal July 10, 2008
Login in to Rate this Post:
0
?
सबैलाई आज एकै चोटि सन्ध्याकालिन जडौ। दिनभर भुमरिमा परीयो। अब घर जाने बेला भो फेरी।
ओहो
पुन्टे दाई नि आछन। नमस्ते है। मैले रिठ्ठे पाटलाई फुटोहरु पाठकओ छु। दाइले उतै बाट लिने कि? नत्र ईमेल पाए म यतै पठाइ दिन्थें।
अनी नयांखर्क भ्रमण गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद।