Posted by: chipledhunga July 10, 2008
Login in to Rate this Post:
0
?
लौ आएछन् दुई चार जना त। कुम्ले, हरी, र मास्टर्नीलाई जदौ। दीपिकालाई वेलकम ब्याक। दीपिका, पीर नगर म कसैलाई दिन्न आँफै खान्छु बरु।