Posted by: CaMoFLaGeD July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
हो भन्या दिपिका! धन्न मैले गर्दा!! हा हा हा!! नत्र सोच त के हुन्थ्यो!! मलाई त यो कुरा सोच्यो कि मनै कस्तो कस्तो भएर आउँछ। हत्तेरिका! म नहुँदो हुँ त के हुन्थ्यो होला! सोच्दै जिउ सिरिङ्ग भएर आउँछ। धन्न दिपीकाले कुरो बुझ्छिन र मात्रै नत्र मेरो के हुन्थ्यो! लोल!!
Read Full Discussion Thread for this article