Posted by: dipika02 July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

हा हा हा सोझो हाम्रो कुम्ले दाई को कती सोझो कुरा त्यही त है आज त चौतारी सुकिसकेकोथ्यो कोही नभएर धन्न कुम्ले दाई हुनुहुन्थ्यो र मुर्झाउन बाट रोक्नु भयो

सान्नानी अब घर जाने बेलामा के आँखा खोल्नु भोली बिहान खोलिदिन्छु है

चिप्लु मेरो मामालाई बगाको छैन है खोलाले। त्यो जुजु धौ छोपेर फ्रिजमा राखेकी छु कसैलाई नि नदिनुस् है भोली मामा र माइला दाई दुबइले खानु हुन्छ।

लहरे बौचा अब त चेली ले पनि सिकिहाली नेवारी खुच्चिङ, अब त केही भन्यो कि चेली लाई फोन हान्ने हो मैले 

ल भनेको पानी होकी रक्सी हो जे होस् एउटा के चै हो। नराम्रो होइन मलाई थाहा छ।  गफाडी बौचा

अब कसैले केही भनेको भए पछी कुरा गरौला

Read Full Discussion Thread for this article