Posted by: CaMoFLaGeD July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

हा हा हा तिम्रा मामाको अड्डा बन्द जस्तो छ! लोल नत्र कथा त आउनुपर्ने हो। कथै लेख्न लाई मात्रै भएपनि एक घन्टाको लागी अड्डा खोलिदिए त्यो बोसको के जान्थ्यो र, हैन? हा हा हा!

हल्का त के हुन्थ्यो र यार! यता नि हाजिर गर्नै पर्यो नि यार। दुटै अड्डा जत्तिकै भएको छ आफ्नो! लोल!!

तिम्रो नि फुर्सत भएजस्तो छ नि यार! गल्फ सल्फ के हुँदै छ अचेल?

सान्नानीको आँखा खोल्नु पर्ने भयो र? मिसले खोलिदिनुहुन्छ। हेर त मिसलाई अचेल कत्ति ब्यस्त हुनु भएको छ।

मिस त्यहि त कस्तो फुर्सत नभएको है हजुरलाई? के गर्ने होला! हे हे हे!

Read Full Discussion Thread for this article