Posted by: hetterika!! July 10, 2008
Login in to Rate this Post:
0
?
लोल, के आँखा खोल्नु अरुको, आफ्नै आँखो बन्द भैसक्यो। फुर्सतै हो क्या हो??
हैन आज हाम्रो मामाको अड्डा बन्द छ क्या हो? कथा सथा नि थपेनन त! :)