Posted by: chipledhunga July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

म त यतै हो, कुरो अर्ने कोही नभएर नबोल्या हो।  चेली जुलुस नै गएकी जस्तो छ मुखाँ झन्डा पोतेर। जिम्मालबाको नलिखुट्टो दुखेर आउन नपाका रे। मास्टर्नी ट्युसन पढाउँदैमा ब्यस्त। बिष्टेलाई खोलोले बगायो। तिनलाई बचाउन खोज्ने गाले पनि सँगै बग्यो। बसन्ती पसलमै छ। ठुल्दाइ, लहरे कैले साहुकहाँ। सुन्तले मदेश (बारा) झरेथ्यो, मटर चल्या छैन रे आज।          
Read Full Discussion Thread for this article