Posted by: Rahuldai July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

रिठ्ह्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम !


टाउकै टाउको झुन्ड्याएर मुर्कट्टा बनेका हुन कि क्या हो?
भात भनेको ट्याम मै खानु पर्छ, लात मात्र ढिलो खाने हो, खोइ कुरा बुज्या लहरे ले।

Read Full Discussion Thread for this article