Posted by: serial July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

छु दु ल: बौचा
त्यो ल: नेपाली ल: हो कि नेवारी ल: हो
नेवारी ल: नै हो यो, नेपालीमा भए ल मात्र हुन्छ ल: हुँदैन
तेसो हो भने अर्कै अर्थ आउछ है, मिलाउने भए मिलाइहाल छिट्टै

कल्ले नेवारी सिकाएछ - जेपायो तेही - उल्टा गर्न पनि नमिले समाज को अगाडि

हाम्लाई पनि थाहा छ जिस्कको भन्ने - नत्र यो लहरेले के के गरिसक्थ्यो

Read Full Discussion Thread for this article