Posted by: dipika02 July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

लहरेकान्त लाकोल, साथी भएर त जिस्काको नि। निहु खोजेको होइन है साथी। छु: दु: ल: बौचा

मामा दर्शन।

कुम्ले दाई आज पनि चोर चार पारेर लस्ट्मा जय शम्भो  रे  

चिप्लु धेरै धेरै धन्यवाद। मेरो मामा र माइला दाइलाई अलिकती निकालिदिहाल्छु है फेरी सबैले सिध्यैदेलान।

अनी आज रिट्ठे साथी खोइ?

Read Full Discussion Thread for this article