Posted by: dipika02 July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सबैलाई शुभप्रभात !!!!

चेली, म चिया चै एक कप लिन्छु, दही र जेरी चै मेरो भाग पनि ठुल्दाइ लाई देउ है

सान्नानी हाउ डि

ठुल्दाइलाई तारेमाम


लहरे लाकोल पदको दुरुपयोग गर्न त कोही तिमी सग सिकोस


चिप्ले जुजु धौ नै हो भने चै मलाई पनि दिनुस् है

Read Full Discussion Thread for this article