Posted by: Birkhe_Maila July 9, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

माष्टरनी नानी- खै च्यातचुत पार्छ कि रिट्ठेको कुरा मिलाउँछ हेरौँ!

बसन्ती- हेँख हेँख हेँख  हमि सला नलिटांगका अन्सोरैन्स करेछुँ! रिट्ठेलाई भाईटिका रे?? आज बेलुका भट्टिमा भेट हुने भो रिट्ठे।

प्रेरणा- :पि :डि

दीपीका नानू- :पि :डि, हो नि बसन्ती क्या ज्ञानी है?

लहरे- हाहहाहा लहरेको कर्म के हुँदैछ बरु , हेर्न पर्छ!

सुन्तले- त्यहि त सुन्तले किन किन बुझ्नै नसकिने।

नेप्चे- दिदीको नाम संग मिल्या पो त, तै पनि किन आत्तेको बसन्तीले हेर्या छैनन तिमीलाई!

सबैलाई धन्यवाद्!

Read Full Discussion Thread for this article