Posted by: SurNaTal July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

भाग्न लाथें, ठुल्दाइ आउनु भा रहेछ। ल मेरो रक्षा गर्नुस् है दाई। आफु त मोरो सोझो लप्पन छप्पन जान्दिन। यि केटा केटीलाई तह लगाउने जिम्मा पनि दाइलाई नै भो।

सुचना:
हालै चौतारीमा बिभिन्न गिरोहद्वारा सुन्तले भनिने सुन्तलमान स्थापित माथि बिभिन्न साइनोले प्रहार गरिएकोमा म सम्भन्धित मान्छे सुन्तलेको  ध्यानाकर्षण भएको छ। के कती साईनोहरु जायज हुन र के कती न-जायज हुन भन्ने बिषयमा अनुसन्धान गरी नजायज साईनो लगाएर निज म सुन्तले प्रती अन्याय गर्ने सबै तत्वहरुलाई उचित अनुचित जे जे भेटिन्छ तेही तेही सजाय दिन हुन समेत श्री राहुल भाई रायमाझिको सम्योजकत्वमा एक सदसिय छनबिन आयोग गठन गरिएको छ। आयोगले १ घण्टा भित्र प्रतिवेदन दिने छ भन्ने आशा गरेको छु।

पीडित
सुन्तले।                  

Read Full Discussion Thread for this article