Posted by: Nepal ko chora July 9, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

 हन कुन चाइ बसन्तीको कुरा गरेको जिम्माल बा ले? चौतारीकी बसन्ती त मेरी साखै दिदी पो हुन त।  गाउ मा अर्की बसन्ती नि छन र भनेको?
कुम्ले ब्रो, मैले घुरान देको रे? हाम्रो जिम्माल बा को आँखा ले धोका देको होला। म त पसलमा बुढाले चिया कती खेर देलान र बाकी फर्सी बेचेर सकाउने भनेर सोच्दै थे।
दिपु, म कहाँ डाहाडे हुनु? म त मेरो सकियोस अनी गालु को पनि बेचेर गाउ फर्किने भनेको। तेही बजिया को भाग्य चम्केर जम्मै फर्सी त बसन्ती ले पो किनेर गै त।

 

Read Full Discussion Thread for this article