Posted by: Rahuldai July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
तरुणी को उमेर न सोध्नु भन्ने थाहा छैन बौचा? सबै च्वाँक भन्लाउ, टाउको प्वाँक प्वाँक हान्ला है फेरी। फेरी यो चौवान्नि मुक्तक जस्तो होला नि।
 
मैने उसको देखा एङ्गल  बदल् बदल् के,
उसने मुझे मारा, सान्डल बदल् बदल् के
Last edited: 09-Jul-08 02:53 PM
Read Full Discussion Thread for this article