Posted by: SurNaTal July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
मेरा कोही भान्जा भान्जी छैनन, यो लहरेलाई कसैले ठीक लाउ त, खुब केटाकेटी पल्टेको छ। उता भने ANA मा जो जो राम्री सबै मेरी भन्दै हिंडेको भन्ने हल्ला छ। बयालिस बर्से बालक!  
Read Full Discussion Thread for this article