Posted by: ritthe July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, त्यो गीत त मलाई पनि साह्रै मन पर्छ पकौडा जस्तै !

अर्को गीत छ नि : 'जती हासु भन्छु'   खै कल्ले गा'को गीत हो ! ठुल्दाइले वा अरु कसैले राख्दिनु भयो भने उचित पुरस्कारको ब्यबस्था गर्ने थिए

Read Full Discussion Thread for this article