Posted by: SurNaTal July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

आफ्नो त बानी गएको जुनिमा लिएको रिण अहिले तिर्ने हो। एइ जूनिको रिण त म सम्झिदा पनि सम्झिन्न तिर्दा पनि तिर्दिन। लौ जा। 

ठुल्दाइ म त छैन है यहाँ। आफुलाई दंगा भनेपछी गंगा म पौडिनु भन्दा पनि डर लाग्छ। 

Read Full Discussion Thread for this article