Posted by: serial July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

..सिरल.. me. 
कहाँ उठाउने - माथि नै छु म त - यहाँ भन्दा माथि त नजाने, है है है
अनी हाइ हाइ गरेर दिन बित्ने भो त - हाइ को सत्त केही बात मारेपो सबैलाई
रमाइलो नै हुन्थ्यो होला।

सुन्तले त अंकल नै हो भन्या, हो भन्या साचै हो - है है सुन्तले अंकल
अनी अरु मुर्दार हरु खोइ त - 

Read Full Discussion Thread for this article