Posted by: SurNaTal July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

बिहान भरी चेलीबेटिहरु लाइन लागेर दाई दाई भट्याएर बसेका छन। तिमीले केलाई भाई भन्ने हो र। हुँदा हुँदा ठुल्दाइ को त दाई म। तिमी त ओठ निचोर्दा दुध आउने बच्ची। दाई, अंकल जे भन्न मन छ भनिदेउ, भाई चाँही अलिक सारो पर्ला कि।   
Read Full Discussion Thread for this article