Posted by: ritthe July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

भुल सुधार गरिएको बारे

उपरोक्त सम्बन्ध मा हिजो मिती जुलाई ८, २००८ का दिन सुन्तले भनिने सुन्तल मान स्थापित द्वारा टासिएको फोटोमा 'सुन्तले' र 'आँपे' हुनु पर्नेमा अन्यथा भएकोले सच्च्याइएको ब्यहोरा जानकारी गराइन्छ !

-द रिट्ठे 

Read Full Discussion Thread for this article