Posted by: Pretty July 9, 2008
Login in to Rate this Post:
0
?
हाहाहा जिम्माल बा का प्रश्नहरु त देख्दै नदेखिरा माथि। अस्तिन म प्रश्न देखेर भागदा, अब सोध्दिन बा केइ नि भन्या हैन?
कुम्ले इखिखिखी
हैन सुन्तले को फोटो अनी ठुल्दाइ ले लहरेलाई पठा भन्या फोटो हामीपनी हेरम न भन्या खै कसैले वास्तै गर्या हैन।
रिट्ठे कुन गीत गाको? केइ सुनिएन यता त।
दिपीका सञ्चै छु बा।
Last edited: 09-Jul-08 12:14 PM