Posted by: CaMoFLaGeD July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

फेरि दोश्रो जदौ!

अघि मैले जदौ भनेपछि एकपल्ट यसो हेरेको थिएँ बिस्टे, सान्नानी कसैले नि मलाई सम्बोधन गरेका थिएनन्, अहिले हेरेको त सबैले एडिट बटनको राम्रो इस्तेमाल गरेर मेरो नाम नि हालिसकेका रहेछन्। सान्नानीलाई 'के हो मेरो कपी गर्ने अनि मलाई हाई छैन?' भनेर लेख्न लागेको थिएँ एउटा काममा बिजी भएर ब्यस्त भइहालियो। अहिले लेखिसकेकी रहिछन्। हा हा हा

जिमवाला बुह्रो: बाँचिराखेको छुँ। तपाइँ सुनाइहाल्नुस् हालखबरिया कैसनवा छ? खेनी वेनी मोलिहाल्नुस्! बरा जोर से च्याप्नेलाई मन करेको छ।

मिस: सन्चै छ ताअाअाआ! हउरलाई कस्तो छ भन्चु र! अन्खेरुन् हाउँरो रोल कहिले आम्छ त हउरको कथाँ? हेर्न मन लाओ!

बसन्ती: सन्चै हुनुहुन्छ? मलाई नि सन्चै छ।

राहुल दाई: तपाईँ लाई हिजो फोन हान्न मनलागेको थियो। यसो हेरेको त तपाइँको दुइवटा नम्बर छ मेरो सेलमा। यसो इमेलमा दिनुस त नयाँ नम्बर।

सिरियल: तिमीलाई देखिन नि मैले ANA मा कता थियौ? के हो यस्तो सक्कली नाम र नक्कली नाम? हा हा हा! नक्कलीहरुलाई दिने नक्कली नाम नि छ?

चेली बहिनी: के छ तिम्रो हालखबर? अनि कस्तो रह्यो लामो सप्तान्त? रमाइलो गरियो होला नि हैन?

चिप्लेले नि मेरो अलिकत्ति कपी पेस्ट गर्दा मेरै नाम राखेन छ। हत्तेरिका!!

दिपिका: धेरै दिनपछि त होइन है! हिजै आएर सबैलाई नमस्ते गरेर गएको थिएँ। बरु तिमी ब्यस्त भएजस्तो छ। अनि के छ त नयाँ? लामो वीकेन्ड कस्तो रह्यो?

सुन्तले ब्रोको हिजो फोटो देख्या थिएँ। रमाइलो गरियो जस्तो छ अस्ति। रम्रो!

नाँर्टन: आन्टी वाइरस! बगैँचामे आम पाकेको छ! ढोल बगैँचा खेल्न जाने हो? लिची विचीपनि खाइहाल्ने!

 

Read Full Discussion Thread for this article