Posted by: serial July 9, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

फेरी के खाएर  मैले रिट्ठे लाई चिट्ठी पठाउथे र, तिहार नि आको छैन भाईटिका को निम्तो पठाउन लाई

 

तेही भर रिट्ठे नआ रैछ,
के गर्छस त - अब तेरो कर्मै उस्तो रैछ,

कथा त दामी नै छ भनेर भन्नु पर्दैन होला है।
अनी भाईटिका चाँही अक्टोबर एन्द मा हो है रिट्ठे बिर्सेंलाउ नि

Last edited: 09-Jul-08 11:50 AM
Read Full Discussion Thread for this article